नियम १४
खाद्य पदार्थ दूषित वा न्यूनस्तरको नठहरिएमा रोक्का रहेको पदार्थ फुकुवा गर्ने
यस
नियमावली बमोजिम नमूना लिइएको खाद्य पदार्थको विश्लेषण परीक्षण गरिंदा कुनै
खाद्य पदार्थ दूषित वा न्यूनस्तरको नठहरिएमा मुद्दा परिसकेको नभए खाद्य निरीक्षकले
नै सो खाद्य पदार्थ फुकुवा वा फिर्ता गर्नेछ र मुद्दा परिसकेको भए मुद्दा हेर्ने अधिकारी
वा अदालतले त्यस्तो रोक्का भै राखेको खाद्य पदार्थ फुकुवा गर्ने वा सम्बन्धित
व्यक्तिलाई फिर्ता दिने आदेश दिनेछ ।